Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नेपाली सेनाको मुख्यालयमा आगलागी

नेपाली सेनाको मुख्यालयमा आगलागी

  • काठमाडौँ । नेपाली सेनाको मुख्यालयमा आगलागी भएको छ । भद्रकालीस्थित सेनाको मुख्यालय परिसरभित्र रहेको एउटा भवनमा आगो लागेको हो । आगलागी भएलगत्तै निभाउने प्रयास जारी राखिएको छ । के–कारणले आगलागी भयो भन्ने खुल्नमा आएको छैन ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij