Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौँ | नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ। बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij