Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । जापानको राजधानी टोकियोमा ७.० रेक्टरस्केलको भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको झट्कासँगै सुनामी पनि आउन सक्ने आशंका गरिएको छ। भूकम्पको गहिराइ ५४ किलोमिटर थियो। (एजेन्सी)
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij