Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

  कतार आप्रवासी श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्ने पहिलो खाडी राष्ट्र

  कतार आप्रवासी श्रमिकको न्यूनतम ज्याला निर्धारण गर्ने पहिलो खाडी राष्ट्र

  • काठमाडौँ  । कतार सरकारले यसअघि नै घोषणा गरेको आप्रवासी श्रमिकको न्यूनतम तलब मार्च २० देखि कार्यान्वयनमा आएसँगै कतार आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गरेर कार्यान्वयनमा ल्याउने खाडीको पहिलो देश भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कतारले न्यूनतम तलब एक हजार कतारी रियाल तोकेको छ । योसँगै श्रमिकहरुले पाउने न्यूनतम भत्ता पनि निर्धारण गरेको छ । यदि रोजगारदाताले खाने र बस्ने व्यवस्था नगरेको खण्डमा अब खाना भत्ता बापत तीन सय रियाल र आवास भत्ता बापत पाँच सय रियाल श्रमिकलाई दिनुपर्ने हुन्छ । खाने बस्ने व्यवस्था रोजगारदाताले नै गरेको अवस्थामा भने श्रमिकले न्यूनतम भत्ता पाउने छैनन् ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij