Jun 15 2026 | २०८३, असार १ गते
चितवनको ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आईरहेको ना ४ च ५०५० नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकमा बिजुलीको पोलमा ठोक्किँदा करेन्ट सर्ट भई बलेरो चालकसहित करिब २० जनामध्ये दुई जनाको मृत्यु भएको हो। मृतकको सनाखत भइनसकेको चितवन जिल्ला प्रहरी कर्यालयका डिएसपी सुर्य थापाले जानकारी दिए। घाइतेमध्ये ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij