Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बलात्कार मिलाउने बथानै थुनामा

बलात्कार मिलाउने बथानै थुनामा

  • काठमाडौँ  ।  मोरङको धनपालथान गाउँपालिका–५ मा धानखेतमा मल छर्न गएकी २१ वर्षीया युवती बलात्कार गरेको आरोपमा  बेलबारी नगरपलिका–८ घर भएका ३२ वर्षीय सुरेश कुमार खवासलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले मंसिर १९ मा पक्राउ गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    अनुसन्धान गर्दै जाँदा थाहा भयो, ‘बलात्कार घटना गाउँका चन्तापुर्जा मिलेर मिलापत्र गराइसकेका रहेछन् ।’ डर वा लोभ देखाएर बलात्कार मिलापत्र गराउनेलाई ३ बर्ष कैद र ३० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij