Aug 02 2025 | २०८२, साउन १७ गते
ललितपुर । ललितपुर टिकाभैरवको चार घरमा चोरी भएको छ । रातको समयमा चारै घरमा ताला फोरेर सरसामान चोरिएको स्थानीय बासिन्दाहरुले बताए । चोरीको घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij