Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रदेश नं १ ले बोलायो प्रदेश सभा बैठक

प्रदेश नं १ ले बोलायो प्रदेश सभा बैठक

  • काठमाडौं । प्रदेश नं १ को प्रदेश सभा बैठक चैत २३ गते सोमवार बस्ने भएको छ । चैत १ गते अनिश्चित कालका लागि स्थगित गरिएको बैठक सोमवार दिउँसो २ बजेका लागि बोलाइएको हो । आज (आइतवार) एक सूचना जारी गर्दै प्रदेश नं १ को प्रदेश सभा सचिवालयले जानकारी गराएको हो ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij