Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

त्रिदेशीय खेल हेर्न प्रधानमन्त्री शर्मा ओली पनि जाने

त्रिदेशीय खेल हेर्न प्रधानमन्त्री शर्मा ओली पनि जाने

  • काठमाडौं । नेपाल र बङ्गलादेशबीच हुने त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन् । साँझ साढे पाँच बजेबाट शुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु दशरथ रंगशाला जाने स्रोतले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    दशरथ रंगशालामा आज हुने त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपाल र बङ्गलादेश भिड्दै छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij