Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सिके राउतविरुद्ध पक्राउ पुर्जी जारी

सिके राउतविरुद्ध पक्राउ पुर्जी जारी

  • काठमाडौं । सिके राउतविरुद्व राज्य विरुद्धको संगठित अपराधमा जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत नवलपरासीले राउतको घर पत्ता नलागेको भन्दै गोरखापत्र दैनिकमा सार्वजनिक सूचना समेत प्रकाशित गरेको हो। राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको हो। सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो।

    onlinepatrika
    Arghakhachi

    जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन उल्लेख गरेको छ ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij