Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

   पुष्पकमल दाहाल : पुनरावलोकनका लागि सर्वोच्च अदालतमा

   पुष्पकमल दाहाल : पुनरावलोकनका लागि सर्वोच्च अदालतमा

  • काठमाडौं  ।  सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरूद्ध  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल न्यायिक पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जान लागेको नेता लीलामणि पोखरेलले जानकारी दिए ।नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा कानुन व्यवसायीहरूसँग छलफल र पार्टीको निर्णायानुसार पुनरावलोकनका लागि जान लागिएको पोखरेलले बताए । अदालतले फागुन २३ गते नेकपा कट्टेलको हुने ठहर गर्दै ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा आ–आफ्नै पार्टी एमाले र माओवादीमा फर्किन आदेश दिएको थियो ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij