Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले भिडिओ कम्फरेन्समार्फत् एक कार्यक्रमबीच जंगी अड्डामा भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए। भिडिओ कन्फरेन्समा नरवणेले मित्र राष्ट्रहरूलाई महामारीको समयमा सहयोग गर्ने सरकारको नीतिअनुसार भ्याक्सिन सहयोग गर्दा खुसी लागेको बताएका थिए। प्रत्युत्तरमा प्रधानसेनापति थापाले धन्यवाद ज्ञापन गर्दै प्राथमिकताका आधारमा सेनाका सकलदर्जा लाभान्वित हुने बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij