Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

गौतमबुद्ध रंगशालामा राप्तीको वाहवाही

गौतमबुद्ध रंगशालामा राप्तीको वाहवाही

  • चितवनमा जारी गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा राप्ती टिमले बागमती सामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।  गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाउन सफल भयो ।

    onlinepatrika
    Arghakhachi



    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij