Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

नेपाल पक्षका तीन विद्यार्थी नेताहरु कारवाहीमा (विज्ञप्तिसहित)

नेपाल पक्षका तीन विद्यार्थी नेताहरु कारवाहीमा (विज्ञप्तिसहित)

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन विद्यार्थी नेताहरु आरती लामा, सुदेश पराजुली र वसिम आलम कारवाहीमा परेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने अनेरास्ववियूका अध्यक्ष ऐन महरले नेपाल पक्षका तीन विद्यार्थी नेताहरुलाई कारवाही गरेको हो । आज (मंगलवार) एक विज्ञप्ति जारी गर्दै अध्यक्ष महरले संगठनको हित विपरित काम गरेको बताउँदै तीन विद्यार्थी नेताहरुलाई कारबाही गरेको जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    विज्ञप्ति हेर्नुहोस् :

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij