Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

गण्डकी प्रदेशका तीन सांसदसहित एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशका तीन सांसदसहित एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

  • काठमाडौं । गण्डकी प्रदेशका तीन जना प्रदेशसभा सदस्यसहित एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार प्रदेश सभाका सबै सदस्यहरुको पीसीआर परीक्षण गरिएको थियो । बुधवार आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij