Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

दीपक मनाङे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त

दीपक मनाङे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त

  • काठमाडौं । दीपक मनाङे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनले केही बेरमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। 

    onlinepatrika
    Arghakhachi

    बुधबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुन नसकेपछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था बेपत्ता भएको भन्दै बुधबारको प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको छ । शाही पछि अस्पतालको आईसीयूमा भेटिएपछि यो विषय विवादित बनेको छ । यही मौकामा मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij