Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

खानेपानी मन्त्री थापालाई कोरोना संक्रमण

  • काठमाडौं । संघीय सरकारका खानेपानीमन्त्री मणि थापामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सरकारी निवासमै होमआइसोलेसमा छन् । उनी अहिले चिकित्सकको निगरानीमा रहेका छन् । यसअघि, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीमा कोरोना देखिएको थियो । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij