Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सांसदमाथि कोरोनाको आक्रमण (नामावलीसहित)

सांसदमाथि कोरोनाको आक्रमण (नामावलीसहित)

  • काठमाडौं । नेपालमा हालसम्म २६ जना संघीय सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । संसद बैठक बस्ने प्रयोजनका लागि गरिएको पीसीआर परीक्षणका क्रममा १९ जना र बाँकी ८ जनाको आफैले गरेको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै बुधवार र बिहीवार सांसदसहित संसद सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको कोरोना परीक्षण गरिएको थियो । सो क्रममा १८ जना सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    AGNI GROUP

    यी हुन् कोरोना संक्रमण पुष्टि हुने २६ सांसदहरु :

    झलनाथ खनाल

    मुकुन्द न्यौपाने

    मायादेवी न्यौपाने

    पार्वती डिसी चौधरी

    राजेन्द्रप्रसाद गौतम

    नन्दलाल रोका क्षेत्री

    लालबाबु पण्डित

    लक्ष्मणलाल कर्ण

    नरमाया ढकाल

    महेश बस्नेत

    रामबाबु यादव

    गोपालबहादुर बम

    नमीता कुमारी चौधरी

    शान्तिमाया तामाङ

    विना कुमारी श्रेष्ठ

    रेनुका गुरुङ

    जुलीकुमारी महतो

    रघुवीर महासेठ

    किसान श्रेष्ठ

    सुरेश कुमार राई

    पुष्पा कुमारी कर्ण कायस्थ

    भानुभक्त ढकाल

    बीना मगर

    भरतकुमार शाह

    प्रमोद शाह

    दिपकप्रकाश भट्ट

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij