Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बलात्कारको आरोपमा ७० वर्षीय पक्राउ

बलात्कारको आरोपमा ७० वर्षीय पक्राउ

  •  काठमाडौं । नुवाकोटमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका ४ डाँडाखर्क बस्ने ७० वर्षीय वृद्ध केदार बहादुर बासकोटा छन् । प्रहरी चौकी झिल्टुङ तिनपित्लेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij