Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

माधवको दलबलले ओलीको कुर्सी ढलमल !

माधवको दलबलले ओलीको कुर्सी ढलमल !

  • एमालेमा माधव नेपाल समूहका सांसदहरूले भाेलि नै राजीनामा दिने भएका छन् । एमाले केन्द्रीय सदस्य एवं सांसद विराेध खतिवडाका अनुसार केही सांसदले नेता नेपाललाई आजै राजीनामा पत्रमा हस्ताक्षर गरी बुझाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    'रातभर कुनै चमत्कार भएन भने भाेलिदेखि हामी पूर्वसांसद हुनेछाैँ', खतिवडाले भने । उनका अनुसार २० सांसदले राजीनामा दिएका छन् । याे राजीनामा संसद सचिवालयमा बुझाएपछि औपचारिक मानिने छ । २२ प्रत्यक्ष र १२ समानुपातिक गरी माधव समूहसँग ३४ सांसद छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij