Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता भएको छ। पोखरेलविरुद्ध नेपाली कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका ४० सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । अविश्वास प्रस्तावमा ४ दलका ४० जना सांसदले हस्ताक्षर गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    यसअघि पनि पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुन :नियुक्त भएका थिए ।

    AGNI GROUP

    1.jpg

     

    2.jpg

    3.jpg
      

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij