Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ओलीलाई प्रचण्डको चुनौती : ‘राष्ट्रिय समस्या म कि तपाई ?’

ओलीलाई प्रचण्डको चुनौती : ‘राष्ट्रिय समस्या म कि तपाई ?’

  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कारण संविधानमा समेत कोरोना लागेको टिप्पणी गरेका छन् । आजको संसद बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारका गतिविधिले संविधानलाई पनि कोरोना लागेको जस्तो भएको बताएका हुन्  । उनले संविधानलाई नै आइसियूमा राख्नुपरेको जस्तो भएको बताए।

    onlinepatrika
    Arghakhachi

    सम्बोधनका क्रममा उनले भने, “राष्ट्रिय समस्या म हो कि तपाई रु प्रश्न गर्न चाहान्छु रु” पार्टीभित्रको विवादलाई लिएर संसदलाई नै विघटन गरेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन्। पार्टी भित्रको आन्तरिक विवादलाई संसद विघटन गर्न नपाउने उनले बताएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij