Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

जसपा : ओलीप्रति महन्थ नरम, उपेन्द्र आक्रामक

जसपा : ओलीप्रति महन्थ नरम, उपेन्द्र आक्रामक

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्नेमा दुई पक्षबीच ‘विभाजन’ देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    सरकारलाई समर्थन दिने नदिने सवालमा पहिलेदेखि नै विभाजित देखिएको जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने घोषणा गरेका छन् भने केहिबेरअघि बोलेका अर्का अध्यक्ष महन्थ ठाकुरले अहिलेको अवस्थामा आफूहरु विश्वासको मतको प्रस्तावको पक्षमा पनि नभएको र विपक्षमा पनि नभएको भन्दै तटस्थ बस्ने बताएका थिए ।
    प्रधानमन्त्री ओलीले विश्वासको मत लिनकै लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै यादवले आफूहरु नयाँ सरकार बनाउने बाटोमा अघि बढिसकेको बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij