Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

संसदमा मतदान शुरु, गएनन् नेपाल-खनाल पक्षका सांसद

संसदमा मतदान शुरु, गएनन् नेपाल-खनाल पक्षका सांसद

  • काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान प्रक्रिया शुरु भएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नका लागि मतदान शुरु भएपनि एमालेकै सांसदहरु अनुपस्थित रहेका छन् । मतदानमा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु भने अनुपस्थित रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    एमाले सांसद समेत रहेका नेकपा एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले त्यसबारे जानकारी दिएका हुन् ।

    AGNI GROUP

    आज बिहान बसेको नेपाल खनाल पक्षको बैठकले ओलीलाई विश्वासको मत नदिने घोषणा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij