Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

चोभारमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

चोभारमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौँ । बा.४ ख ४५६५ नम्बरको टिपर र स.१० प ४९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा  कीर्तिपुर नगरपालिका–६ चोभारमा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको च्याङसीटार–५ बस्ने २४ वर्षीय सरोज राई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij