Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

कांग्रेसले बोलायो पदाधिकारी बैठक

कांग्रेसले बोलायो पदाधिकारी बैठक

  • काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बिहीबार(आज)अपरान्ह ४ बजेका लागि पदाधिकारी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । आजको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने बुझिएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि मंगलवार कांग्रेसको पदाधिकारी बैठक बसेको थियो । मंगलवारको बैठकले कांग्रेसले सभापति शेरबहादुर
    देउवाको नेतृत्वमा सरकार बनाउन पहलकदमी गर्ने विषयमा छलफल भएको थियो ।

    AGNI GROUP

    बैठक सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij