Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

प्रधानमन्त्री ओलीले ४ बजे ‘गोदावरी सम्मेलन केन्द्र’को उद्घाटन गर्ने

प्रधानमन्त्री ओलीले ४ बजे ‘गोदावरी सम्मेलन केन्द्र’को उद्घाटन गर्ने

  • काठमाडौं । ललितपुरको गोदावरीमा निर्माण भएको देशकै ठूलो अन्तराष्ट्रिय ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’को शुक्रबार दिउँसो ४ बजे  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नव निर्मित सम्मेलन केन्द्रको भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका हुन्। 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री निवास बालुवाटार र उद्घाटन हने गोदावरी सनराईज सम्मेलन केन्द्र, गोदावरी ललितपुरमा सीमित व्यक्तिहरुको उपस्थितिमा जनस्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गरी कार्यक्रम संचालन हुने शहरी विकास मन्त्रालयले जनाएको छ।

    AGNI GROUP

    यस अगाडि शुक्रबार बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम तय भएपनि प्रधानमन्त्री ओलीको सपथ ग्रहण कार्यक्रम २:३० बजे भएकाले उक्त कार्यक्रम सारिएको हो। ३ हजार सिट क्षमताको उक्त सम्मेलन केन्द्र ८१ करोडको लागतमा निर्माण भएको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij