Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

हस्तकला व्यवसाय जोगिए स्वदेशी उत्पादनको प्रवद्र्धन

हस्तकला व्यवसाय जोगिए स्वदेशी उत्पादनको प्रवद्र्धन

  • काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीले नेपाली हस्तकला उद्योग नराम्रोसँग प्रभावित भएको भन्दै उपाध्यक्ष दाहालले विश्वमा नेपालको पहिचान दिने हस्तकला व्यवसायलाई बचाउन विविध सहुलियत र राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो। नेपाल हस्तकला महासंघले आयोजना गरेको हस्तकला सामग्रीहरुको प्रदर्शनी अवलोकन गर्दै उपाध्यक्ष दहालले स्वदेशी उत्पादनलाई सबैले माया गरी प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको हो।

    onlinepatrika
    Arghakhachi

    आफ्नो ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघले गत मंसिर २८ गतेदेखि ३० गतेसम्म थापाथलीमा हस्तकला प्रदर्शनीको आयोजना गरेको थियो। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij