Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

सिंहदरबारमा ओली-नेपालबीच वार्ता शुरु

सिंहदरबारमा ओली-नेपालबीच वार्ता शुरु

  • काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरु भएको छ । पार्टीभित्रको विवाद समाधान गर्ने विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच केहीबेरमा भेटवार्ता भएको हो ।

    onlinepatrika
    Arghakhachi

    एमाले संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वागले दिउँसो १ बजे दुई नेताबीच सिंहदरबार भेटवार्ताको समय तय भए पनि केहि ढिला गरी छलफल शुरु भएको हो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij