Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

खिमलालले जिते स्थानीय तहमा हारे बादल, अब प्रदेश सभाको गणना शुरु

खिमलालले जिते स्थानीय तहमा हारे बादल, अब प्रदेश सभाको गणना शुरु

  • काठमाडौं । बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको स्थानीय तह तर्फको मतदान सकिएको छ । जसमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई गठबन्धन उम्मेद्वार डा.खिमलाल देवकोटाले उछिनेका छन् ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय तह तर्फ डा. देवकोटाले १२८ मत ल्याउँदा बादलले १०३ मत मात्रै ल्याएका छन् ।

    AGNI GROUP

    त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ २ मत प्राप्त गरेका छन्। योसँगै अब प्रदेश सभा तर्फको मत गणना शुरु हुनेछ ।

    आज भएको निर्वाचनमा कुल ३३८ मत खसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij