Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

१५३ जना सांसदको समर्थन रहेको ओलीको दाबी

१५३ जना सांसदको समर्थन रहेको ओलीको दाबी

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । १५३ सांसदको समर्थन रहेको दाबीसहितको हस्ताक्षर प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष पेश गरिसकेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ‘नेकपा (एमाले) का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६९५० वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ’, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    AGNI GROUP

    दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij