Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

जसले ११ वर्षपछि विश्वप्रसिद्ध सम्मान नेपाल भित्र्याए

जसले ११ वर्षपछि विश्वप्रसिद्ध सम्मान नेपाल भित्र्याए

  • काठमाडौं । सन् २००९ मा नेपाली सेनाका सञ्जीव कार्कीले बेलायतको विश्वप्रसिद्ध रोयल मिलिट्री एकेडेमीबाट सर्वोत्कृष्ट घोषित हुँदै ‘इन्टरनेसनल सोर्ड अफ अनर’ अवार्ड जितेका थिए।

    onlinepatrika
    Arghakhachi

     नेपाली सेनाका लेफ्टिनेन्ट २१ वर्षीय पिटर थापाले  २४४ सैनिकलाई पछि पार्दै उक्त अवार्ड पुनः नेपाल भित्र्याएका हुन्। जसमा विभिन्न १९ देशका ३६ अन्तर्राष्ट्रियसहित बाँकी बेलायतका सैनिक अधिकृतहरु थिए। धादिङ त्रिपुरासुन्दरी नगरपालिकाका थापा ‘आफ्नो देशलाई प्रतिनिधित्व गरेर म यहाँ आउन पाउनु नै ठूलो कुरो हो। अवार्ड नै जितेपछि बोनस भयो,’ थापाले  भने, ‘त्यसमाथि ११ वर्षको अन्तरालपछि पुनः अवार्ड नेपाल फर्काउँन पाउँदा खुसी दोब्बर भएको छ। यसले पुनः एकपटक नेपाल आर्मी कुनै आर्मीभन्दा कम छैन भन्ने प्रमाणित गरेको छ।’

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij