Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव नेपालसहित ११ जनालाई कारबाही गर्ने तयारी

ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव नेपालसहित ११ जनालाई कारबाही गर्ने तयारी

  • काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् । आज बस्ने बैठकले यसअघि स्पष्टीकरण सोधिएका ११ जना सांसदहरुलाई कारबाही गर्ने तयारी छ । संसद् विघटन गर्ने कदमको विरुद्धमा आज विपक्षी गठबन्धन सर्वोच्च अदालतमा जाँदैछन् ।

    onlinepatrika
    Arghakhachi

    एमालेका २० भन्दा बढि सांसदहरुको पनि रिटमा हस्ताक्षर रहेको बुझिएको छ ।  पछिल्लो समय एमालेको विवाद अब विभाजनतर्फउन्मुख रहेकोले ओलीले अब माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामुकमारी झाँक्रीसहित खनाल नेपाल पक्षका सांसदहरुलाई साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्न लागेका हुन्। त्यस्तै, नेपाल पक्षले पनि अब आफूहरु नयाँ पार्टी गठनको तयारीमा जुटेको जनाइसकेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij