Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

अब घरमै कोरोना टेस्ट, २० मिनेटमै रिपोर्ट आउने

अब घरमै कोरोना टेस्ट, २० मिनेटमै रिपोर्ट आउने

  • काठमाडौं । अष्ट्रेलियाले कोरोनाको होम टेस्ट कीट तयार गर्नमा सफलता हात पारेसँगै अब घरमै कोरोना टेस्ट गर्न सकिने भएको छ । यो कीट एल्यूमे कम्पनीले तयार पारेको हो ।

    onlinepatrika
    Arghakhachi

    यो प्रयोगबाट २० मिनेटमै कोरोना टेस्टको रिपोर्ट आउने अमेरिकामा भएको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले एक बयानामा बताएको छ । अमेरिकी सरकारले पनि यसलाई आफ्नो देशमा प्रयोग गर्न अनुमति दिएको छ ।

    AGNI GROUP

    यसको लागि स्मार्टफोज एपको आवश्यक रहन्छ । स्मार्टफोन एपको सहयोगबाट यूजरको केहि जानकारी दिनुपर्ने हुन्छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij