Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

‘सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर हो’ :-प्रधानन्यायाधीश

‘सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर हो’ :-प्रधानन्यायाधीश

  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा रहेका सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका छन् । अभिवक्ता राजाराम घिमिरेले अदालतका ११ जना न्यायाधीशले विघटनको मुद्दा हेर्न नमिल्ने भन्दै पुरक निवेदन दिएपछि प्रधान न्यायाधीशले सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्न कसुर भएको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    प्रक्रियागत रुपमा नै सरकारको पक्षबाट निवेदन आएको कोइरालाको दावीपछि प्रधान न्यायाधीशले भने ‘सबै न्यायाधीशले यो मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हो, त्यसैले मैले अवहेलना सम्झाएको हुँ ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij