Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

उखु किसानको समर्थनमा अनेरास्ववियु आरआरको प्रदर्शन

उखु किसानको समर्थनमा अनेरास्ववियु आरआरको प्रदर्शन

  • काठमाडौं। चिनी उद्योगलाई उखु बेचेको पैसा पाउनुपर्ने भन्दै मंसिर २८ देखि राजधानीमा आन्दोलनरत किसानको समर्थनमा अखिल नेपाल विद्यार्थी स्वतन्त्र युनियन (अनेरास्ववियु) को रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) कमिटीले प्रदर्शन गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    किसानले बाँकी रकम तत्काल पाउनुपर्ने भन्दै अनेरास्ववियु आरआरले माइतीघमा किसानसँगै प्रदर्शन गरेको हो।

    AGNI GROUP

    u.jpgukhu1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij