Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

नेपाली महिला क्रिकेट टिमको अहिलेसम्मकै फराकिलो जित हो । 

नेपाली महिला क्रिकेट टिमको अहिलेसम्मकै फराकिलो जित हो । 

  • ललितपुर  ।  कतारविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालीघरेलु टिम कतारलाई १ सय १९ रनले हराएको छ । कतारमा भएको खेलमा नेपालले  पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रन बनायो । जवाफमा कतारको टिम २७ रनमै अलआउट भएको थियो । यो नेपाली महिला टिमको अन्तर्राष्ट्रिय क्रिकेटमा उच्चतम साझेदारीसमेत हो । यसअघि, उनीहरूले नै २ वर्षअघि इन्डोनेसियाविरुद्ध ७० रनको सर्वाधिक साझेदारी गरेका थिए ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij