Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भारतको पूर्वोत्तर राज्यमा ६.१ रेक्टरको भूकम्प

भारतको पूर्वोत्तर राज्यमा ६.१ रेक्टरको भूकम्प

  • भारत–म्यानमार सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर शुक्रबार विहान ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको पूर्वी क्षेत्रमा पनि भूकम्पको धक्का महसुश गरिएको थियो । भूकम्पको झट्का बंगलादेशमा पनि महसुश गरिएको बिबीसीले जनाएको छ ।  भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण नआएको भारतीय प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij