Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बंगलादेशी सांसदलाई कुवेतबाट देश निकाला (डीपोर्ट) गर्न अदालतकाे आदेश

बंगलादेशी सांसदलाई कुवेतबाट देश निकाला (डीपोर्ट) गर्न अदालतकाे आदेश



  • onlinepatrika
    Arghakhachi


    काठमाडौं–बंगलादेशी सांसदलाई कुवेतमा घुसखोरी र मानव बेचबिखनमा मुद्दा खेपिरहेका छन् ।  सांसादलाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी (नेपाली रुपैयाँ करिब १० करोड ३० लाख) जरिवानाको सजाय तोकिएको छ। सजाय पछि कुवेतबाट देश निकाला (डीपोर्ट) गर्न अदालतले आदेश दिएको छ । 

    AGNI GROUP

    यस घटनाका मुख्य आरोपित बंगलादेशी सांसद, उनको सहायक र लेखापाललाई लगाइएको मानव बेचबिखन, प्रभावको दुरुपयोग र आफ्नो कम्पनीको काम सक्न लेनदेन गर्दै घूस लिने–दिने जस्ता धेरै आरोपहरू अदालतले आइतबार पुष्टि गरेको हो । 


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij