Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बुरुण्डीको एक कारागारमा आगलागी 

बुरुण्डीको एक कारागारमा आगलागी 

  • काठमाडाैँ । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी ३८ जनाको मृत्यु  र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गर्नुभयो ।

    onlinepatrika
    Arghakhachi

    विद्यूत चुहावटका कारण लागलागी हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ । आगलागीबाट बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij