Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पाकिस्तानमा एक महिला अधिकारकर्मीको हत्या

पाकिस्तानमा एक महिला अधिकारकर्मीको हत्या

  • पाकिस्तानको कराची शहरमा एक महिला अधिकारकर्मीको दिनदहाडै हत्या भएको छ। बीबीसीका अनुसार ती महिला माथी चक्कु प्रहार गरी हत्या भएको हो।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले दिएको खबर अनुसार २४ वर्षकी सबा असलम आफ्नो घरबाट बाहिर काममा निस्कने क्रममा मोटरसाइकलमा आएका दुई नकाबधारी व्यक्तिले उनीमाथि छुरा प्रहार गरेका थिए।

    AGNI GROUP

    समाजसेवी संस्था छिपा वेलफेयरको एम्बुलेन्समा उनलाई तत्काल अस्पताल लगी उपचारकै क्रममा मृत्यु भयो। यो घटनामा सबा असलमकी एक छिमेकी पनि संलग्न भएको प्रहरीले बताएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij