Jun 15 2026 | २०८३, असार १ गते
ललितपुर। टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको आज मृत्यु भएको छ।
२४ वर्षीय मेश थापा नाम गरेका ति पुरुषको उपचारका क्रममा आज कोहलपुर मेडिकल कलेजमा निधन भएको हो ।
उनी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका बासिन्दा थिए।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij