Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

बागमती गाँउपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र भत्ता दिने

बागमती गाँउपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स र भत्ता दिने

  • ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवासँगै भत्ताको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाका नवनियुक्त अध्यक्ष वीरबहादुर लोप्चनले  पदभार ग्रहणपछि सुत्केरी स्याहारको विशेष प्याकेज दुई हजार भत्ता दिन लागेको बताए। उनले यो निर्णयसँगै इसीडी शिक्षकहरूलाई अपुग भएमा गाउँपालिकाले रकम थप गर्ने पनि बताए ।सपथग्रहणसँगै बागमती गाउँपालिकाको अध्यक्ष लोप्चनले उपाध्यक्ष, वडा अध्यक्षहरू र वडा सदस्यलाई पनि सपथ खुबाएका थिए । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij