
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । यही असार १० गतेदेखि १३ गतेसम्म कम्पनीको ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ निष्काशन खुला गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij