Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

संसद नचलेको बेलामा कुनै सुविधा नलिने लामिछानेको घोषणा

संसद नचलेको बेलामा कुनै सुविधा नलिने लामिछानेको घोषणा

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसंग सभापति लामिछानेले कुराकानी गर्दै संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताएका छन् ।

    AGNI GROUP

    नेपाली जनताको लागि केही गर्न नपाउँदै पैसा लिनु भनेको आफुहरुलाई स्वीकार्य नभएको सभापति लामिछानेले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij