Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

सामान्य बढ्यो सेयर बजार

सामान्य बढ्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ४० अंकले बढेर २७०६ दशमलव ३६ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आइतबार ३१८ कम्पनीका ८७ हजार ३९८ पटकको कारोबारमा २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ रहेको छ । ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।

    images

    आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij