Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

प्रि -ओपन सेसनमा नेप्से सूचक चार अंकले बढ्याे

प्रि -ओपन सेसनमा नेप्से सूचक चार अंकले बढ्याे

  • काठमाडौं । प्रि -ओपन सेसनमा नेप्से सूचक ४ दशमलव २६ विन्दुले बढेको छ ।

    images
    images
    images

    यससँगै सूचक २७०८दशमलव २३ अंकमा आएको छ । १ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    images

    ४८ कम्पनीको ३५ हजार २७४ कित्ता सेयर कारोबार भएको छ । कुल १०७ वटा कारोबार भएको छ ।

    यो सेसनमा २८ कम्पनीको मूल्य बढेको छ भने १८ वटाको भाउ घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij