Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

ललितपुरमा एक युवती मृत फेला

ललितपुरमा एक युवती मृत फेला

  • ललितपुर । ललितपुरको पाटन गाबाहालमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

    images
    images
    images

    ललितपुर महानगरपालिका १६ गाबाहाल डेरा गरी बस्ने सिरहा सिरहा नगरपालिका १३ घर भएकी ३५ वर्षीया संगिता देवी यादव आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रारम्भ गरेको बताएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij