Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमसीसीका उपाध्यक्ष आज नेपाल आउँदै

एमसीसीका उपाध्यक्ष आज नेपाल आउँदै

  • काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउँदैछन् । उनी नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि आज नेपाल आउन लागेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    भोलि करीब ७० करोड डलरको एमसीसी परियोजनाको उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ । क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

    AGNI GROUP

    उद्घाट गरेपछि एमसीसी कार्यान्वयनमा जानेछ । एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नती गर्ने योजना रहेको छ । पाँच वर्षभित्र उक्त कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट