Logo

Jul 05 2025 | २०८२, असार २१ गते

Jul 05 2025 | २०८२, असार २१ गते

प्रहरीको हतियार लुट्ने ७ जना पक्राउ

प्रहरीको हतियार लुट्ने ७ जना पक्राउ

  • काठमाडौं । सुनसरी बर्जु गाउँपालिका–१ ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    images
    images
    images

    सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउन्ड गोली लुटेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij